सिन्धुलीमा अवस्थित कन्दमुल तरकारी विकास केन्द्रले माघे संक्रान्ति चाडलाई लक्षित गर्दै सर्वसाधरणका लागि कन्दमुल विक्री वितरण शुरु गरेको छ । तरुल, सकरखण्ड, पिडालु, ओल केसौर, सिमल तरुल चुकमन्दर लगायतका कन्दमुलहरु केन्द्रले विक्री शुरु गरेको हो।

Title for English
Sale of tuber crops started
Thumbnail Photo
Published Date
2080-09-28
Publish Date