नेपाली हावापानीमा पाइने, मानिसले खानहुने तकारीहरुको बीउ संरक्षण र खेती विकास तथा विस्तार गर्नका लागि नेपाल सरकारले स्थापना गरेकोे देशको एक मात्र तरकारी तथा कन्दमुल विकास केन्द्र सिन्धुलीमा कन्दमूलहरुको बीउ संरक्षण र खेती विकासका कामसमेत सञ्चालन भइरहेका छन् ।
Title for English
Sale of tuber crops started
Thumbnail Photo
Published Date
2080-09-27
Publish Date
For More Details
