सिन्धुली । कन्दमुल तरकारी बिकास केन्द्र सिन्धुलीले ४५ औ स्थापना दिवस मनाएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारमा २०३१ साल भदौ १ गते कृषि फार्मको रुपमा स्थापना भएको फार्म ४५ बर्ष पुराएको छ । कृषिमा रुपान्तरणकारी परिर्वतन गर्ने उदेश्यको साथ स्थापना भएको फार्म बिभिन्न अरोह अवरोह पार गदै यो स्थान सम्म आईपुगेको छ ।